१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्बजनिक

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने छ । संघीय संसद भवन बानेश्वरमा मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको वैठकको कार्यसूची सार्बजनिक गरिएको छ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त “आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८०” सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै,विनियोजन विधेयक २०८० का विभिन्न शिर्षकहरुमध्ये भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित शीर्षकहरुमाथिको छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?