कैलालीमा नेकपाले धान रोप्दै मनायो श्रम उत्सव (फोटोफिचर)

कैलाली , असार १५ : नेपाल कम्युनिष्ट पार्टी सेती ब्युरो द्वारा कैलालीमा धान रोपेको छ । शुक्रबार नेकपाले कैलालीको घोडाघोडी नगरपालिका ०८ दिपनगरमा नेकपा केन्द्रीय नेताहरूको सहभागितामा करिब १ बिघा जमीनमा धान रोप्दै श्रम उत्सव मनाएको हो ।

आम जनतालाई कृषि खेती प्रतिको उत्प्रेरणा जगाउन र आत्मनिर्भरताको नीतिमा लैजान आफूहरु प्रत्यक्ष रुपमा उत्पादन कार्यमा लागेको नेकपा सेती ब्युरो इन्चार्ज भगत सी ले बताए । इन्चार्ज भगत सी ले भने , “ पार्टीले लिएको आत्मनिर्भरताको नीति अन्तर्गत श्रम र उत्पादनलाई बढावा दिने र देशमै रोजगारी सिर्जना गरी परनिर्भरता घटाउने योजना छ ।” देशमा श्रम संस्कृतिको विकास गरी कृषि खेतीलाई विकास र समृद्धि जोड्नुपर्ने उनको भनाइ छ ।

धान रोपाइँ कार्यक्रममा नेकपा पोलिटब्यूरो सदस्य विकल्प सि,सेती ब्युरो इन्चार्ज भगत सी, महाकाली ब्युरो इन्चार्ज समर सी लगायत पार्टीका जिल्लाका नेताकार्यकर्ता,अन्य जबसका नेताहरु सहित स्थानीय जनताको उपस्थित रहेको थियो।

असार १५ धान दिवसकै दिन नेकपाले देशैभरि श्रम उत्सव तथा धान दिवस मनाएको छ ।

तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?