काठमाडौ। काठमाडौ मै अब स्काइवक को माजलिन पाइने भएको छ । काठमाडौँको कमालादीमा बनेको ८० मीटर अग्लो स्काइवक अर्थात् भ्यु टावर असर १५ देखि सर्वसाधारणको लागि खुल्ला हुने भएको ।
स्काईवकका अध्यक्ष आकर्षण पोख्रेल का अनुसार उक्त भ्यु टावरमा नेपाली युवाको २ अर्ब रुपैयाँ लगानी रहेको छ । यसमा ४ ताला मात्रै राखिएको त्यस मध्य २ रेस्टुरेन्ट,१ लवि र टप मा काचले बनेको स्काई वक रहेको छ । जसमा मानिसले आकाशमा हिँडेको अनुभूति गर्न पाइनको साथै काठमाडौं उपत्याकाको पुर्ण अवलोकन गर्न पाइने छ ।