शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका हात्तीहरु ( तस्बिरमा )

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले बच्चा सहित ५ वटा हात्ती रहेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा न १३ पिपरैया स्थित निकुञ्जको क्षेत्र पर्ने हात्तीसारमा उक्त हात्तीहरुलाई राखिएको छ । हात्ती हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु त्यहाँ जाने गर्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सुदुरपश्चिमकै एउटा प्रसिद्ध पर्यटकीय स्थलको रूपमा मानिन्छ। जहां ठूलो घाँसे , बार्सिङ्गे चित्तल तथा अन्य वन्यजन्तु देख्न पाइन्छ ।

तस्बिरहरु :


तस्बिर : युग प्रेस/ गणेश एसके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

जंगबहादुर पछिको राष्ट्रवादी प्रधानमन्त्री बालेन हुन : श्याम गौतम

नेपालले कसैको भूमि मिचेको छैन, प्रमाण सार्वजनिक गरियोस् : भण्डारी

३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौँ : बालेन

परराष्ट्रद्वारा १७ देशका लागि राजदूतको खुला आवेदन आह्वान

spot_img

छुटाउनुभयो कि ?