काठमाडौ। तुफान सी र आरोह सी को सामुहिक सहकार्यमा ” आउ साथी “बजारमा आउने तयारीमा रहेकाे छ ।
क्रान्तिकारी भाव बोकेको आउ साथी बोलको गीत अबको केही दिनमा रिलिज हुन लागेको उक्त गीतका गीतकार तुफान सी ले जानकारि दिएका हुन् ।
तुफान सी ले लेखेको आउसाथि भन्ने गीतमा स्वर र संगीत जनवादी गायक आरोह सी रहेको छ ।