लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार सम्बन्धी महेन्द्रनगरमा जनचेतनामूलक प्रदर्शनी

कञ्चनपुर – लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा महेन्द्रनगरमा जनचेतनामूलक प्रदर्शनी गरिएको छ।

बैतडी विद्यार्थी समाज कञ्चनपुरको आयोजनामा सोमबार महेन्द्रनगर बजारमा जनचेतनामूलक प्रदर्शनी गरिएको हो।

‘लागू औषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने मूलनाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको जनचेतनामूलक प्रदर्शनी गरिएको बैतडी विद्यार्थी समाज कञ्चनपुरका अध्यक्ष रवीन्द्र साउदले बताए।

उक्त जनचेतनामूलक प्रदर्शनीमा बैतडी विद्यार्थी समाज कञ्चनपुरका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?