२०८४ मा हुने निर्वाचनपछि देशमा नयाँ दलको प्रधानमन्त्री बन्ने सम्भावना छ : भट्टराई

काठमाडौ । पुर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस कार्यक्रममाबोल्दै २०८४ मा हुने निर्वाचनपछि देशमा पहिलोपटक नयाँ दलको प्रधानमन्त्री बन्न सक्ने सम्भावना औल्याएका छन्।

भट्टराईले भने–‘व्यक्ति को हो, दल कुन् हो म भन्न सक्दिन, तर २०८४ को चुनावपछि देशमा नयाँ दलको प्रधानमन्त्री बन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?