१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सरकार संग सांसद महन्त ठाकुरको गुनासो

काठमाडौं । सांसद महन्थ ठाकुरले सरकारले मधेस आन्दोलनबारे गरेका सहमति कार्यान्वयन नगरेको गुनासो व्यक्त गरेका छन् । प्रतिनिधी सभा बैठक बोल्दै उनले सो गुनासो पोखेका हुन् ।

उनले “विभिन्न सरकारको पालामा मधेस आन्दोनलबारे सहमति भएपनि पूर्ण कार्यान्वयन नभएको भन्दै ‘प्रत्येक प्रधानमन्त्रीसँग आफूहरुको समझौता भएको उल्लेख गरे ।

जसमा , जेलमा बसेका राजबन्दीलाई छोड्ने छ । मुद्दा फिर्ता लिनेछ । जो शहीद भए । ज्यान दिए उसको परिवारलाई आश्रितलाई चै १० लाखसम्म दिने छ । सुनसरीको दुईजनाले अहिलेसम्म रकम पाएको छैनन् ।’

उनले सशस्त्र द्वन्द्वलगायतका द्वन्द्वमा सहभागी कोही पनि जेलमा नरहेको तर, मेधस आन्दोलनका आन्दोलनकारी अझै जेलमा रहेको भन्दै असन्तुष्टि पोखे ।

त्यस्तै, नागरिकताको विषयलाई लिएर मधेसप्रति अनेक भ्रम फैलाइएको भन्दै उनले असन्तुष्टि पोखे । उनले नागरिकताको विषय बडो संवेदनशील रहेको भन्दै एकजना पूर्वप्रधानमन्त्रीले समेत भ्रम फैलाएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?