१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

स्याङ्जामा ९ वर्षीय बालकको हत्या

स्याङ्जा । स्याङ्जामा ९ वर्षीय बालकको हत्या भएको गरीएको छ । शुक्रबार साँझ साढे ५ बजे अर्जुनचौवारी गाउँपालिका-६ सिँउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटाको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जनाएको हाे ।

सोही ठाउँका २१ वर्षीय सुजन चुवाई (सुवेदी)ले बालकको हत्या गरेको आरोप छ। हँसियाले हानेर बालकको हत्या भएको डिएसपी खनालले बताए।

घटनापछि फरार रहेका चुवाईलाई प्रहरीले पुतलीबजार नगरपालिका-१बाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान बढाएको कार्यालयले जनाएको ।
सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?