उपत्यका बाट बाहिर जाने यात्रुबाहक सवारीसाधनलाई महानगरको यस्ताे निर्देश

काठमाडौं। आज देखि काठमाडौं बाट बाहिर जाने यात्रु वाहक सवारी साधन नयाँ बसपार्कबाट मात्रै जानु पर्ने भएको छ । काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो,मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको थियो । सोही अनुसार उक्त नियम आजबाट लागु हुन लागेको हो ।

‘निर्णय कार्यान्बयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबहाक सवारी साधान सञ्चालन गर्न सुचित गरिन्छ,महानगरले भनेको छ,‘धुलिखेल,बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधानको हकमा कलंकीदेखि जडिबुटीसम्म सवारी साधान रोक्न निषेध गरिएको छ ।’

महानगरद्वारा जारी सूचना अनुसार सो निर्देशन अनुसार बसपार्कवाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ ।

‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गते देखी ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीवाट नियमानुसार कानुनी कारबाही हुने ब्योहोरा जानकारीका लागि अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?