प्रहरीले किन नष्ट गर्यो १२० किलो बोईलर ?

कञ्चनपुर , जेठ २६ : कञ्चनपुरको बेलौरी नगरपालिकाबाट भन्सार छलीको समान फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका १० बैजुडाँडाबाट गए राति र आज बिहान गरी विभिन्न निषेधित माल समान बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

अवैध १२० केजी बोईलर कुखुरा , चीनी तेल,साईकल,प्लाष्टिक रोल लगायत रु १७४५०० बराबरको समान बरामद गरेको प्रहरीको भनाइ छ । इलाका प्रहरी बेलौरीका अनुसार नष्ट गर्न मिल्ने सामानहरु स्थानिय प्रतिनिधि,क्वारेन्टाईन बेलौरीका प्रतिनिधी र पत्रकारहरुको रोहवरमा नष्ट गरीएको छ भने बाँकी समान भन्सार कार्यालय धनगढी पठाइएको छ ।


प्रहरीले बरामद गरेको भन्सार छलीको समान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?