भन्सार छलीको समान सहित एक महिला धनगढीबाट पक्राउ

कैलाली : भन्सार छलीका सामानसहित धनगढीबाट एक महिला पक्राउ परेकी छन् । विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् ।

२४ हजार मूल्य बराबरका कुर्सीसहित डडेल्धुरा अमरगढी नगरपालिका–२ हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएकी ४० वर्षीया सुमन भाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?