आफ्नै बुवा माथि छोराले गरे बन्चरो प्रहार

कैलाली । बझाङका एक किशोरले आफ्नै बुवा माथि बन्चरो प्रहार गरेका छन । जयपृथ्वी नगरपालिका–११ मयाना घर भएका १६ वर्षीय अमृत रोकायाले उनका ३२ वर्षका बुबा विक्रम रोकायालाई बन्चरो प्रहार गरेर गम्भीर घाइते बनाएका छन् ।

जिल्ला प्रहरी कार्यलय बझाङका सूचना अधिकारी इन्स्पेक्टर रमेशदत्त अवस्थीका अनुसार घरमैँ सुतिरहेको बेला अमृतले बुवालाई बञ्चरो प्रहार गरेका थिए । घटना सोमबार राती भएको बताइएको छ ।बिचबचाउ गर्न खोज्दा अमृतकी आमा पनि घाइते भएकी छन् ।

घाइते विक्रम रोकायाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि मंगलबार धनगढी रिफर गरिएको अवस्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?