पार्टी नै विघटनको दिशातिर गएको भन्दै बहुमतका महानगर ईन्चार्ज नेकपामा प्रवेश

काठमाडौ। नेकपा बहुमतका एक नेता नेपाल कम्युनिस्ट पार्टी बिप्लबमा प्रवेश गरेका छन् । भक्तपुर महानगर पालिका ७/८/९ का ईन्चार्ज दीपक ढकालले बहुमतबाट सम्पुर्ण जिम्मेवारी त्यागी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

उनले आज बिहान सामाजीक सञ्जाल फेसबुक मार्फत बहुमत पार्टी छोडेको घोषणा गरेका छन् । आफ्नो राजनीतिक एवं सांगठनिक अन्योलता रहेको कारण आगामी दिनहरूमा जनताका मुद्दा उठाउन नसक्ने र पार्टी नै विघटनको दिशातिर गएको भन्दै ढकालले आफूले पार्टी परित्याग गरी नेकपा विप्लब रोजेको निणर्य सार्बजनिक गरेका छन् ।

घोषणा स्टाटस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?