भुटानी शरणार्थी प्रकरणमा प्रशासनको मिलेमतो रहेको रवि लामिछानेको दाबी

काठमाडौँ। राष्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा राजनीति र प्रशासनको उच्च तहको मिलेमतो र संरक्षणमै ठूला–ठूला भ्रष्टाचार भइरहेको दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

साथै उनले नीति तथा कार्यक्रममा मुलुकको वर्तमान अवस्थाको इमान्दार समीक्षा हुनुपर्ने बताउदै,“आर्थिक वृद्धि अत्यन्त न्यून हुने अवस्था सिर्जना भएको तथ्यलाई आत्मसाथ गरेर मात्रै आगामी वर्षको नीति तथा कार्यक्रम बन्नु पर्ने भन्दै गुनासो गरेका थिए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टेक बहादुर धामी
लेखकको बारेमा

टेक बहादुर धामी

टेक बहादुर धामी युग प्रेस डटकमका संबाददाता हुन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?