१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

उपप्राध्यापक शेषमणी गौतम करणी आरोपमा पक्राऊ

दाङ : उपप्राध्यापक शेषमणी गौतम करणी आरोपमा पक्राऊ परेका छन् । दाङको लमही नगरपालिका–५ रातोडाँडा निवासी शेषमणी गौतमलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

आइतवार दिउँसो एक किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले गौतमलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए। किशोरीको जाहेरीका आधारमा घरबाटै नियन्त्रणमा लिइएको डिएसपी गौतमले बताए।

वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढेको छ। जिल्ला अदालबाट पाँच दिनको म्याद थप गरिएको छ। देउखुरी स्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा पारेर करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। गौतम देउखुरी बहुमुखी क्याम्पसको उपप्रध्यापक र पूर्व क्याम्पस प्रमुखको पदीय जिम्मेवारीमा रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?