दोधारा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षमा बन्ने !

सुख्खा बन्दरगाह तीन वर्ष भित्र बन्ने

काठमाडौं । सरकारले दोधारा चाँदनी सुख्ख बन्दरगाह तीन वर्षभित्र निर्माण गरिसक्ने जनाएको छ ।

आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

कञ्चनपुरको महाकाली नगरपालिका ७ को कञ्चभोज भन्ने ठाउँमा उक्त सुख्ख बन्दरगाह निर्माणको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?