प्रदूषण नियन्त्रणका लागि दिल्लीले नदीकाे पानी प्रशाेधन गर्दै

भारतको दिल्लीमा जल तथा वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न विकल्प खोज्न थालिएको छ । सरकारले विद्युतीय गाडीको प्रयोग तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विकल्पको प्रयोग गरिरहेको छ ।

वायु प्रदूषणका कारण त्यहाँ जनजीवन प्रभावित बन्दै आएको छ भने फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ । सहरबाट निस्केको फोहोरको चाङले वायुको गुणस्तरीयता, भूमिगत पानी र माटोको प्रदूषण थप बढाएको छ । दिल्लीका वातावरण मन्त्री गोपाल राईले प्रदूषण नियन्त्रणका लागि यो बर्षको जुलाई र अगस्टसम्म ३५ लाख औषधिजन्य बोटबिरूवा रोपिने समेत बताएका छन् ।

दिल्लीमा शहरी खेतीलाई समेत प्रोत्साहन गर्ने योजना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?