TIA स्कुलको सम्पूर्ण टीम चेस खेल्न वीरगन्ज प्रस्थान

सन्दिप घिमिरे

काठमाडौं । काठमाडौंस्थित TIA (Trungram International Academy) स्कुलको सम्पूर्ण चेस टोली वीरगन्जमा आयोजना हुने बुद्धिचाल प्रतियोगितामा भाग लिन आज दिउसो विरगन्जतर्फ प्रस्थान गरेको छ ।

टोलीमा १२ जना विद्यार्थी, प्रशिक्षक, र व्यवस्थापक गरी १४ जना सदस्य सहभागी छन्। प्रतियोगिता माघ ०४ गतेदेखि माघ ०५ गतेसम्म वीरगन्जमा हुने तय गरिएको छ। TIA स्कुलले विभिन्न राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्दै आएको छ, जसले गर्दा यो टोली यस पटक पनि विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?