समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्दै

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी का अनुसार बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।

नेता प्रकाण्ड सीले सहिद दिवसको अवसर पारेर यहि माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भब्य कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए । उनले बिगतमा समाजवादी मोर्चाको गति मन्द भएको भएको समिक्षा गर्दै आगामी दिनमा त्यस्तो कार्य दोहोरिन नदिने प्रतिवद्धता भएकोसमेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?