कविता हामी सक्छौँ : चन्द्र सी

छुटेका यात्रीहरु
टुटेका सपनाहरु
मिलाउन हामी सक्छौँ

फुटेका सम्बन्धहरु
चुटेका डोरीहरु
जोड्न हामी सक्छौं

उकालोमा भारीहरु
बोक्न हामी सक्छौँ
उर्लिएका भेलहरु
रोक्न हामी सक्छौँ

हावामा उड्न सक्छौँ
सागरमा पौडिन सक्छौँ
घर्तिमा जोतीन सक्छौँ
झरीमा ओत दिन सक्छौँ

सक्छौँ कमरेड हामी सक्छौँ

भेलमा पर्न सक्छौँ हामी
जंघार तर्न सक्छौँ
योद्धा बन्न सक्छौँ हामी
आशा भर्न सक्छौँ
कोही ढल्न सक्छौँ हामी
लडाई लड्न सक्छौँ
ज्ञान् सिक्न सक्छौँ हामी
क्रान्ति जित्न सक्छौँ

कमरेड •••
हामी सक्छौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?