भन्सार छलिको रिपोर्टिङ गर्दा पत्रकारमाथि कुटपिट

काठमाडौं । समाचार संकलनका क्रममा पत्रकारमाथि हातपात गरेकोप्रति जनपत्रकार संगठन नेपाल द्वारा गम्भीर ध्यान आकर्षण गरिएको छ ।

स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको उक्त घटना निन्दनीय र प्रेस विरोधी हर्कत भएको संगठनको ठहर छ ।

कृष्णनगर छोटे भन्सार नाकामा जंगर्जन मिडियाको टोली रिपोर्टिङ्ग गर्न जाँदा कुटपिट तथा लुटपाटमा परेका थिए ।
भन्सार छलिको विषयमा रिपोर्टिङ्ग गर्दैै गर्दा त्यहाँका सम्बन्धित निकायका प्रमुखहरुले क्यामेरा, मोबाईल सहित सामानहरू पत्रकारबाट खोसिएको जनाइएको छ ।

जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेर बहादुर बिश्वकर्माले एक विज्ञप्ति जारी गरी मंगलबार बेलुका ४.३० को समयमा कपिलवस्तुको कृष्णनगर भन्सार ईलाकामा समाचार संकलन गर्ने क्रममा पत्रकार मानबहादुर सहकारी सहितको टोलीलाई केही व्यक्तिद्वारा हातपात तथा लुटपाट गरेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
ध्यानाकर्षण पत्र:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?