सडक विभागद्धारा आठ वर्षमा बनेको पुल

काठमाडौं । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल १३ करोड लागतमा सडक विभागले आठ वर्षमा उक्त पुल निर्माण सम्पन्न गरेको छ । बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामदेखि पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने सय मिटर लामो उक्त पुल सम्पन्न भएपछि दक्षिण बागलुङले निकास पाएको छ ।

तस्बिर : खेमराज गौतम/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?