२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

सुनैको दरबार सार्वजनिक

काठमाडौँ । गायक प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘सुनैको दरबार’ गीतको भाग २ सार्वजनिक भएको छ । पहिलो भागमा अनु चौधरीको स्वरमा थारू भर्सन र सुप्रिम मल्लको स्वरमा ‘चाइल्ड भर्सन’ पनि सार्वजनिक गरिएको थियो ।

गीतको भिडियो गीतकार तथा निर्माता क्षितिज सापकोटाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । क्षितिज सापकोटाको शब्दमा दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ । गीतमा विपिन कार्की र लुनिभा तुलाधरको अभिनय रहेको छ । नरेन भट्टराईले निर्देशन गर्नुभएको भिडियोको कथा कृष्ण खड्काले लेख्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?