३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

दोस्रो सन्तानको बुवा बने अभिनेता विपिन कार्की

काठमाडौं : अभिनेता विपिन कार्की दोस्रो सन्तानको बुवा बनेका छन्। उनकी पत्नी रेश्मा कटुवालले बुधबार सुमेरू सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।

विपिनले फेसबुकमार्फत यो खबर सेयर गर्दै अस्पताल र डाक्टरलाई धन्यवाद दिएका छन्। विपिन केही दिनमै ‘ऊनको स्वीटर’ को छायांकनमा ब्यस्त हुँदैछन्। यो फिल्मको छायांकन हुँदै गर्दा उनलाई मातृशोक परेपछि छायांकन रोकिएको थियो। विपिनले तुलसी घिमिरेको फिल्म ‘पहाड’ मा पनि काम गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?