कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगर कमिटीमा अन्य पार्टी त्यागी नेताहरु पार्टी प्रवेश गरेका छन् । भिनपाको वडा नं १ मा माओवादी केन्द्रमा नेता दुर्गादत्त बडु नेकापामा प्रवेश गरेका हुन् ।
बडु सहित करिब आधा दर्जन नेताहरु पार्टी प्रवेश गरेको नेकपा नेता विराट ले बताए ।