आचार्य दमाईद्वारा बन्यजन्तुपीडित महरालाई उपचार सहयोग

अनिल नेपाली, भदौँ ३१ : आचार्य कृष्ण दमाईले कञ्चनपुरका एक बिरामी युवकलाई आर्थिक सहयोग गरेका छन ।

आचार्य दमाईले झर्नाखोला पीडित समेत रहेका बिरामी गगन सिह महरा(मुस्कान)लाई आर्थिक सहयोग गरेका हुन ।

बेलडाँडी गाँउपालिका १झर्नासागर टोलका वाढीपीडित, आरक्षपीडित एव बन्यजन्तु पीडित समेत रहेका महरा अहिले बिरामी भएका छन । बिरामी भएपछि उपचारका लागि आर्थिक समस्यामा रहेका महरालाई आचार्य दमाईले आर्थिक सहयोग गरेका छन । आचार्य दमाईले महरालाई ५ हजार १सय १रुपैया नगद आर्थिक सहयोग गरेका हुन । आचार्य कृष्ण दमाईले पुर्व कालाकार समेत रहेका, वाढीबन्यजन्तु एव आरक्षपीडित समेत रहेका महरालाई उपचारका लागि आर्थिक सहयोग गरेको बताए । यस अघि पनि आचार्य दमाईले आफुले कखरा सिकेको बैजनाथ माविका विद्यार्थीलाई विद्यालय पोषाकदेखि शैक्षिक समाग्रंी वितरण गरेका छन ।

आार्थिक संकटमा रहेका पुर्व कालाकार गगन सिह महरा(मुस्कान)ले आचार्यप्रति आभार प्रकट गरेका छन । पुर्व कलाकार महराले कञ्चनपुरकी बजारको बजारमा कल्ली, बगिरहनु सर्दै सेती, लाईफको टेन्सन लगायतका गित निकालेका थिए । तर, आर्थिक रुपमा विपन्न भएका महरा पछिल्ला दिनमा भारतमा रोजगारी गर्दै आएका छन । उनी बिरामी भएपछि अहिले आर्थिक संकटमा छन । सहयोगका लागि दातासंग समेत आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?