आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौँ । आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन भएकोले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै सुरु भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

रविलाई नेपालको नेतृत्वमा देख्न चाहन्छ भारत : बादल

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

किन ट्राफिक प्रहरीको कारबाहीमा परे हर्क साम्पाङ ?

काङ्ग्रेस नेता दिपक खड्का सहितलाई सोधियो स्पष्टीकरण

spot_img

छुटाउनुभयो कि ?