७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

आजको तरकारी मुल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा,लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला लोकल २५ रुपैयाँ प्रति केजी रहेको छ ।

यस्तै, स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ५७ रुपैयाँ ६७ पैसा, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ७५,गोलभेडा सानो (लोकल) २२.३३ र भन्टा लाम्चो ४५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?