१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

१८ वर्षीय एक युवकको हत्या

रौतहट। रौतहटमा १८ वर्षीय एक युवकको हत्या भएको छ । इशनाथ नगरपालिका–९ लवतनाका सहबाज मिया आलम नाम गरेका युवकको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आलमको शव इशनाथ नगरपालिका–२ औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आँप बगैँचामा फेला परेको हो।

किशोरको हत्या कसले र किन गर्यो खुलेको छैन। अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

किशोरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?