३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद, वन तथा वातावरण,शिक्षा,विज्ञान तथा प्रविधि,श्रम,रोजगार तथा समाजिक सुरक्षा,सहरी विकास, रक्षा, खानेपानी, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत मन्त्रीहरूले जवाफ दिनेछन् ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा,जलस्रोत तथा सिँचाइ, अर्थ, गृह, परराष्ट्र,भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?