विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज पुग्यो नेपाली टोली

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ ।

बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो । लगातार वर्षाका कारण उडान रद्ध भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो ।

नेपालस्थित अमेरिकी दुतावासले दुई पटक भिसा आवेदन रद्ध गरेपछि सन्दीप लामिछाने बाँकी दुई खेल खेल्न
वेस्ट इन्डिज पुगेका छन् ।

नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ । सो खेल बिहान सवा ५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको नेपाल श्रीलंकाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?