काठमाडौं महानगरको नगरसभा अधिवेशन ३१ गते हुँदै

काठमाडौं। काठमाडौँ महानगरपालिकाले यही जेठ ३१ गते नगरसभा गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार यही जेठ ३१ गते नगरसभाको १५ अधिवेशन आह्वान भएको हो।

नगर कार्यपालिकाको ३२ औँ बैठकले जेठ ३१ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा अधिवेशन गर्ने निर्णय गरेको परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?