साउदी अरबमा लिम्बुवान फुटबल क्लब गठन, अध्यक्षमा प्रेम इजम

साउँदी: खेलकुद लाई मध्यनजर गर्दै खेलकुद विकासमा टेवा पुग्ने हेतुले लिम्बुवान फुटबल क्लब साउदीको अध्यक्षमा प्रेम इजम लाई जिम्मेवारी दिएको छ।

मे २४ तारिका शुक्रबारको दिन लोकेन्द्र फियाक लिम्बू अध्यक्षतामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बु प्रमुख आतिथ्यतामा संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको माताहतमा रहनेगरी “लिम्बुवान फुटबल क्लब” साउदीमा गठन गरिएको हो।

प्रेम इजमको अध्यक्षतामा २४ सदस्यीय समिति गठन गरिएको छ। जसमा अध्यक्ष प्रेम इजम लिम्बू, वरिष्ठ उपाध्यक्ष रतन राई, उपाध्यक्ष मनोज राई, उपाध्यक्ष प्रकाश काप्री, सचीव तुलसी लिम्बू , सहसचीव हेम मगर, अर्थसचीव सुक्र लिम्बू, सह-अर्थसचीव लोक लिम्बु रहेका छन् भने सदस्यहरु मा मन कुमार बिसुकर्मा, राम सुनार, राजेस भन्डारी, अर्जुन राई, हेम राई, दिपेन लिम्बू, सबिन लिम्बू, सुरज लिम्बू, राजेश एक्तेन लिम्बू, अशोक राई, सुरेस फियाक, बिजय धिमाल, सुरेस लिम्बू, जोगेन्द्र मगर, इन्द्र लिम्बू, गणेश सुनार रहेका छन् ।

भने यसैगरी क्लबको संरक्षक श्रीप्रसाद लिम्बू, प्रमुख सल्लाहाकार राजेस सेन्दाङ, सल्लाहकारमा मनि चेम्जोङ लिम्बू, लोकेन्द्र फियाक, सुमन सहयात्री रहेका रहनु भएको संघीय लिम्बुवान सामाजिक मञ्च केन्द्रिय कार्यसमिति तथा लिम्बुवान फुटबल क्लब साउदीले जानकारी दिनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?