अत्तरियाकी पल्लवी रोकायाले स्नातक तहमा गरिन् विश्वविद्यालय टप

अत्तरिया । कैलालीको अत्तरिया घर भएकी पल्लवी रोकायाले स्नातक तहमा विश्वविद्यालय टप गरेकी छन ।

अमेरिको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसिडेंशियल बिजनेस स्कूलमा पढ्दै आएकी पल्लवीले ४ जिपिए ल्याएर विश्वविद्यालय टप गर्दै गोल्ड मेडल प्राप्त गरेकी हुन ।

उक्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विभिन्न कलेजहरुमध्ये पल्लवीले सबैभन्दा बढी अंक प्राप्त गरेकी थिईन । कैलालीको अत्तरियामा स्थायी घर भएकी उनी हाल काठमाण्डौमा अध्यापनको सिलसिलामा रहदै आएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?