कांग्रेस मुख छाड्नेतिर लाग्यो : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गरेको संसद अवरुद्ध लाई संकेत गर्दै टिप्पणी गरेका छन् । ओलीले संसदीय दलको बैठकमा नेपाली कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ आरोप लगाएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरोधमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्छ भनेर नाटक देखाएको बताए ।

उनले भने, ‘यो कांग्रेसको मात्रै सांसद हो, भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन भोलिबाट, कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ, सभामुखलाई के भन्या त्यो ’उनले अब एमालेले पनि संसदमा कुरा राख्न पाउनुपर्ने माग राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?