बेपत्ता परिवार रामपुकारको प्रश्न, ‘सिंहदरवारले हाम्रो कुरा कहिले सुन्छ नेताजी ?

राजविराज । जनयुद्धका बेपत्ता योद्धा नरसिंड चौधरीका भाई रामपुकार चौधरीले सिंहदरबारले बेपत्ता योद्धाका परिवारको बेवास्ता गरेको र न्याय नदिएको गुनासो गरेका छन् ।

विहीबार सप्तरीको खरचुहिया बजारमा नेकपाका मधेस प्रदेश इञ्चार्ज अनिल सीसहितको टोलीसँगको छलफलमा उनले उक्त पीडा पोखेका हुन् । छलफलमा चौधरीले एक पटक नेकपाका महासचिव विप्लवसँग भेटने इच्छा रहेको बताएका थिए।

चौधरीले प्रचण्ड र बाबुराम भट्टराईसँग न्याय माग्दा–माग्दा थाकेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?