१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

बडिगाड दलित संजालको तेर्सो अधिबेशनबाट अध्यक्षमा पुर्ण बि.क

सुधन बिश्वकर्मा,

बागलुङ । बागलुङ बडिगाड दलित संजालको तेर्सो अधिबेशन बाट अध्यक्षमा पुर्ण बि.क निर्वाचित भएका छन् । सोमबार बडिगाड गाउपालिकाको खाल बजारमा समपन्न अधिवेशनबाट विक निर्वाचित भएका हुन् ।

लामो समयदेखी दलितहरुको हक र अधिकारको निम्ति तिपुरे सुनार को नेतृत्वमा काम गर्दै आएको संजाल सोमबार पुनः विघटन भै नयाँ समिती चयन भएको प्रेम बिश्वकर्मा ले बताए ।

अधिबेशन बाट पुर्ण ब , बि . क को अध्यक्षतामा 15 सदस्य चयन भएका छन् ।

अध्यक्षमा पुर्ण बि . क उपाध्यक्षमा प्रेम बिश्वकर्मा , ददिराम बि. क, तुल्सी बि .क, सचिबमा ,अनिल बि .क ,पुरन बि.क कोषाध्यक्षमा, कोपिला परियार, सदस्यहरुमा भुबन बि.क छलमाया बि.क लालबहादुर बि. क , चुरा बहादुर बिश्वकर्मा ,फुलमाय बि. क ,लाल बहादुर सुनार ,गगन बहादुर बि. क ,जालमाया बि. क , उक्ति परियार गरि १५ सदस्यको तिम चयन भएको हो।

सस्थाका निवर्तमान अध्यक्ष तिपुरे सुनार को अध्यक्षता मा सुरु भएको कार्यक्रम मा कासिराम बि.क को स्वागत मन्तव्य र बुद्ध परियारको सन्चालनमा कार्यक्रम समप्पन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?