भीमदत्तका प्रमुख – उपप्रमुखको यातायात खर्च १० लाख बढी

कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधिले यातायात खर्च बाफत झण्डै १० लाख बढी खर्च गरेका छन् । पालिकाका प्रमुख र उपप्रमुख दुवैले आर्थिक वर्ष २०७८/०७९,२०७९/०८० र २०८०/८१ मा १० लाख ४८ हजार ४ सय ६३ रुपैयाँ खर्च भएको सार्वजनिक भएको छ ।

क्रान्तिकारी युवा संगठन द्वारा मागिएको सूचना अनुसार उक्त खर्च विवरण बाहिरिएको छ ।

थप हेरौं यो सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?