१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

ओपेरा होटलको भित्तामा लेखियो “यो अवैध संरचना हो, तत्काल खाली गरौं”

कञ्चनपुर, फागुन २७ : क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) निकट क्रान्तिकारी युवा संगठनले महेन्द्रनगरको होटल ओपेराको पार्किङ्ग स्थल र स्वमिङ्ग पुलमा भित्ते लेखन गरेको छ । बुधबार नगरविकास समितिको अवैध जमिन भन्दै कालो ब्यानर टाँसेको क्रान्तिकारी युवाले आइतबार फेरी रातो कलरले भित्ते लेखन गरेको हो । आइतबार दिउँसो क्रान्तिकारी युवा संगठनले ‘यो अवैध संरचना हो, तत्काल खाली गरौँ, भन्ने लेखिएको छ । होटल ओपेराले भने उक्त संरचना नगरविकाससंग लिखित सम्झौता गरेर वैध तरिकाले लिजमा लिएको जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?