३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

सुदुरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा कानून संकायका डिन कर्ण थापा नियुक्त

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय कानून संकायका डिन कर्ण बहादुर थापा निमित्त उपकुलपतिमा नियुक्त भएका छन् । उनलाई कुलपति तथा प्रधानमन्त्री प्रचण्डले २०८० फागुन २१ गते गरेको निर्णय अनुसार सुदुरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त गरेको हो ।

विश्वविद्यालयको उपकुलपतिको पद रिक्त रहेकाले उनलाई दैनिक कार्यसञ्चालनको लागि बढीमा ३ महिनाको लागि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका हुन् । सुदुरपश्चिम विश्वविद्यालय ऐन २०६७ को दफा २४ को उपदफा ९ बमोजिम उपकुलपति नियुक्त नहुँदा सम्मका जिम्मेवारी दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?