२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

संघीय लोकतान्त्रिक गणतन्त्रलाई दलाल पुँजीवादले कब्जा गर्दैछ : बिप्लव

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टीका महासचिब विप्लबले एक कार्यक्रममा बोल्दै “संघीय लोकतान्त्रिक गणतन्त्रलाई दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गरेको बताएका छन् ।”

सोमबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गरेको बताएका हुन् ।

कार्यक्रमका बोल्दै उनले ” जनयुद्धलाई औचित्यहीन र अपराध भनेर इतिहासको मजाक बनाइएको बताउँदै नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भनेकै जनयुद्ध भएको बताए । उनले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भान्दै उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताए । उनले,जो मान्छेहरूले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् तिनीहरू सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरी सिद्धिएका थिए नि, ती मान्छेपनि त्यसरी नै समाप्त हुन लायक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?