एसिसी वुमेन्स प्रिमियरमा नेपालकी सीताले गरिन् ह्याट्रिक

काठमाडौँ । एसिसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतले नेपाललाई ७४ रनको टार्गेट दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन जोडेको हो।

कुवेतका लागि प्रियदा मुरलीले २९ रन बनाइन्। बालासुव्रमणि शान्ति र खाज्दिजा खालिलले १३-१३ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन्। सीता ३ र कविता कुँवर र रुवीना क्षेत्रीले दुईदुई विकेट लिए।

ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई २९ रनमा एलबीडब्लूको धरापमा परिन्। अर्को बलमा मेयर ओमारनलाई शून्यमा विकेटकिपर कजलबाट स्टमपिन गराइन्।

ओभरको चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफ तारिकलाई पनि शून्यमा एलबिडब्लूको धरापमा परेपछि उनीले ह्याट्रिक पूरा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?