६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

छोराले खुकुरी प्रहार गर्दा चक्रवर्ती कलेजका अध्यक्ष भण्डारी गम्भीर घाइते

काठमाडौं, २४ पुस । चक्रवर्ती हबी एजुकेशन एकेडेमीका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् । उनीमाथि सोमबार राति आफ्नै छोरा निरजको समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट उनी गम्भीर घाईते भएका छन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष भण्डारीको परिवारभित्र उक्त कलेजको स्वामित्वबारे विवाद उत्कर्षमा पुगेको थियो । कलेजको स्वामित्व विवाद कम्पनी रजिष्ट्रार कार्यालय हुँदै अदालतसम्म पुगिसकेको छ । देवेन्द्रका छोरा निरजले आफूलाई कलेजको अध्यक्ष मान्दै आएका छन् । देवेन्द्र स्वयंले पनि आफूनै कलेजको अध्यक्ष भएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?