एकिकृत समाजवादीकाे राष्ट्रियसभाको अध्यक्ष आफूहरुले पाउनुपर्ने माग

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले सत्तागठबन्धन बैठकमा राष्ट्रियसभाको अध्यक्ष आफूहरुले पाउनुपर्ने माग अघि सारेको छ । माघ ११ गते १९ सिटका लागि हुन लागेको निर्वाचनमा ३ सिटमा दाबी गरेको एकिकृत समाजवादीले दाबीअनुसारको सिट नदिने भए अध्यक्ष दिनुपर्ने अडान राखेको हो । बैठकमा सहभागी एक नेताले एकिकृत समाजवादीले ३ सिट नपाउने भए राष्ट्रियसभाको अध्यक्ष पद पाउनुपर्ने दाबी गरेको बताए ।

शनिबार बसेको सत्ता गठबन्धन आबद्ध दलका नेताको बैठकमा एकीकृत समाजवादीलाई दुई सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधवकुमार नेपाल बैठक छाडेर हिँडेका थिए ।

अहिले बालुवाटारमा सत्ता गठबन्धनको नेताहरू छलफलमा छन् । बैठकमा हिजो राति अबेरसम्म बनाइएको खाकालाई अन्तिम रूप दिइने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?