काठमाडौं– यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानको सामना गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। तेस्रो विकेटको रुपमा कप्तान देव खनाल आउट भएका छन्।
१३ बल सामना गरेका खनालले एउटा पनि रन जोड्न सकेनन्। उनलाई पाकिस्तानी बलर मोहम्मद जीसानले अली असफन्दबाट क्याचआउट गराएका थिए।














