राष्ट्रियसभा निर्वाचन : मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

सरकारले निर्वाचनको मिति तय गरेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो । सो तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुले मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गर्नुपर्नेछ ।

१ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । यस्तै, १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतेदेखि २९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । उम्मेदवारी दर्ताको मिति भने तोकिएको छैन । यसबारे आइतबार यसबारे निर्णय हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?