इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति

काठमाडौं । इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ । पछिल्लो सहमतिसँगै युद्धविराम सातौँ दिनमा प्रवेश गरेको छ ।

यसअघिको सहमति सकिनु केही समय अगाडि मात्र दुवै पक्षले थप एकदिन युद्धविराम गर्ने सहमति भएको बताएका हुन् ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले पहिलेकै सर्तअनुसार युद्धविरामको सहमति भएको छ । जसअनुसार हमासले प्रतिदिन १० जना इजरायली बन्दी रिहा गर्ने छ । प्रतिक्रियामा इजरायलले ३० जना प्यालेस्टाइन कैदीलाई छाड्ने छ । गएको शुक्रबारदेखि युद्धविराम सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

अदालतमा नयाँ अभ्यास: इजलासभित्रको बहस सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण

रास्वपाद्वारा राजनीतिक सिद्धान्त परिवर्तन, ‘सामाजिक लोकतन्त्र’ अङ्गीकार

spot_img

छुटाउनुभयो कि ?