हमासकाे आक्रमणबाट मृत्यु भएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै युवा संगठन नेपालले गर्यो काठमाडौंमा दीप प्रज्वलन

काठमाडौं। इजरायलमा हमासकाे आक्रमणमा परि मृत्यु हुने नेपाली विद्यार्थीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै युवा संगठन नेपालले काठमाडौंका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरेको छ ।

प्यालिस्टिनि बिद्रोही समुह हमास को आक्रमणमा परि १० जन नेपाली विद्यार्थीहरुकाे मृत्यु प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्ज्वलन गरिएको हो ।

उक्त कार्यक्रममा युवा संगठन नेपालका संम्भेलन आयोजक सदस्य नबराज सी,युवा संगठन नेपाल केन्द्रिय कार्यलय तथा पार्टी प्रतिनिधि सदस्य संगठनका उपत्यका ब्यूरो ईन्चार्ज तथा पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको युवा नेता अनिल सिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?