भ्रस्टाचार,मीटर ब्याज विरुद्ध सङ्घर्ष गर्ने नेकपा भरतपुर ईलाकाकाे निर्णय

चितवन । नेपाल कम्युनिष्ट पार्टी अन्तर्गत पश्चिम चितवनको भरतपुर इलाका समितिले एमसीसी, भ्रष्टाचार, मिटर ब्याज, लगायतका विषयहरूमा संघर्ष गर्ने निणर्य गरेको छ । सेक्रेटरी हिमाल सीको अध्यक्षतामा मङ्गलबार चनौलिमा बसेको इलाका समिति बैठकले उक्त निर्णय गरेको हो ।

एमसीसी सम्झौता राष्ट्रघाती र देशको हित विपरित भएका कारण यसका विरुद्ध प्रचारात्मक संघर्ष गर्ने, अन्तरकृया गर्ने, जनतालाई जागरण गर्ने साथै पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जागृत गर्ने, मिटरव्याज र लघुवित्तको विरुद्ध संघर्ष गर्ने निर्णय इलाका समिति गरेको इलाका सेक्रेटरी हिमाल सीले जानकारी दिएका छन् ।

पश्चिम चितवन जिल्ला इन्चार्ज दिनेश सीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा सेक्रेटरी अटल सीको विशेष आतिथ्यता रहेको थियो भने अतिथिमा इलाका इन्चार्ज तिलकुमार सीका साथै विभिन्न नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?